वीरेन्द्रनगर SACCOS ले विगतमा विभिन्न आरोह अवरोहहरूसँग मुकावला गर्‍यो । स्थापनाका सुरू वर्षहरूमा २७ जना सदस्य, १ जना कर्मचारीले एउटा कोठाबाट १० बर्षसम्म कार्यालय सञ्चालन गरेर अत्यन्त संघर्षपूर्ण तर गौरवपूर्ण दिनहरू यसले व्यतित गरेको छ । संस्थाको जीवनमा कैयौं उतारचढावहरू आए । कठिनभन्दा कठिन समस्याहरू आए । यसमा विगतमा संस्थाको नेतृत्व गर्नु हुने महानुभावहरूको योगदान अतुलनीय र अमूल्य रहेको छ । वीरेन्द्रनगरमा वसोवास गर्ने बुद्धिजीवि, व्यापारी, कर्मचारी, किसान र सर्वसाधारणहरूसंग समन्वय गरी सहकारी विकासका लागि प्रयासहरू गरिएको थियो । व्यावसायिक क्षमता विस्तार र सदस्यहरूलाई सेवा प्रदान गर्न सुर्खेत जिल्लामा सहकारी संस्था मार्फत एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो संस्था हो ।

कुल शेयर पुँजी

१६,०३,४४,५००। (११.२१%)

साधारण जगेडा कोष

६,५३,८७,७८५।९७ (४.५७%)

कुल संस्थागत पुँजी

६,९३,६९,४९२।९४ (४.८५%)

कुल बचत निक्षेप

१,००,४३,२७,४२३।५५ (७०.१९%)

लगानीमा रहेको ऋण

१,१३,३५,५६,७७९।०१ (७९.२२%)

तरलता

१९,६५,०६,४४३।६६ (१३.७३%)

कुल सम्पत्ति

१,४३,०८,१३,४२५।३७

अध्यक्षबाट सन्देश

बम बहादुर बि.सी.

(अध्यक्ष) सम्पर्क नं.: +९७७-९८५८०५२६२४

प्रमुख कार्यकारी अधिकृतको प्रतिबद्धता

छत्र बहादुर थापा

(सि.इ.ओ) सम्पर्क नं.: +९७७-९८५८०७७५७१

बैभव कृषी फर्म (संचालकः बिमल कान्त चाैधरी)

वीरेन्द्रनगर नगरपालिका. वडा नं. ९, सुर्खेत । म लगायत मेरो समुहका महिला दिदिबहिनीहरुले यस साकोसबाट यूवा स्वराेजगार ऋण अन्तरगत सहुलियतपूर्ण ऋण लिई बेराेजगार दिदिबहिनीहरुले आर्थिक उपार्जनका लागी ब्यवसायिक रुपमा आफर हाेमस्टे सञ्चालमा ल्याएकाछौँ । जसले गर्दा हाम्राे समुहका दिदिबहिनिकाे आयस्तर बढ्नुका साथै जीवनस्तरमा परिवर्तन आएकाे छ ।

सन्ध्या कृषी तथा पशुपंक्षी फर्म (सञ्चालकः ताराकेशर तिवारी)

वीरेन्द्रनगर नगरपालिका. वडा नं. १६, मेहेली, सुर्खेत । म लगायत मेरो समुहका महिला दिदिबहिनीहरुले यस साकोसबाट यूवा स्वराेजगार ऋण अन्तरगत सहुलियतपूर्ण ऋण लिई बेराेजगार दिदिबहिनीहरुले आर्थिक उपार्जनका लागी ब्यवसायिक रुपमा आफर हाेमस्टे सञ्चालमा ल्याएकाछौँ । जसले गर्दा हाम्राे समुहका दिदिबहिनिकाे आयस्तर बढ्नुका साथै जीवनस्तरमा परिवर्तन आएकाे छ ।

आफर हाेमस्टे (समुह)

वीरेन्द्रनगर नगरपालिका. वडा नं. १३, करेखोला, सुर्खेत । म लगायत मेरो समुहका महिला दिदिबहिनीहरुले यस साकोसबाट यूवा स्वराेजगार ऋण अन्तरगत सहुलियतपूर्ण ऋण लिई बेराेजगार दिदिबहिनीहरुले आर्थिक उपार्जनका लागी ब्यवसायिक रुपमा आफर हाेमस्टे सञ्चालमा ल्याएकाछौँ । जसले गर्दा हाम्राे समुहका दिदिबहिनिकाे आयस्तर बढ्नुका साथै जीवनस्तरमा परिवर्तन आएकाे छ ।

गत महिनाको मासिक प्रतिवेदन
हेर्नुहोस
सम्पुर्ण महिनाका मासिक प्रतिवेदनहरू
हेर्नुहोस
यस आ.व.को वार्षिक प्रतिवेदन
हेर्नुहोस
गत आ.व.को वार्षिक प्रतिवेदन
हेर्नुहोस